काठमाडौं । जेठ २५ गते
माधव कुमार नेपालको शर्त स्वीकारेर पार्टी एकता नहुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ । आज सामाजि सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले तेल निकाल्न बालुवा नभइ तोरी पेल्नुपर्ने बताउनु भएको छ ।

उहाँले अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असम्भव कोशिस छो्नु पर्ने बताउनु भएको छ । उहाँले अब जेठ २ को रटानको अध्याय सकिएको र माधव कु नेपालका शर्त स्वीकारेर एकता नहुँने धारणा राख्नु भएको छ ।