×

TUNGOON

आज बिहान ११ बजे प्रदेश–१ को प्रदेशसभा बैठक बस्दै


काठमाडौं। जेठ २६ गते
आज बिहान ११ बजे प्रदेश–१ को प्रदेशसभा बैठक बस्दैछ।

हिजो प्रदेश सरकारको तर्फबाट बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको थियो। आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला