काठमाडौं। जेठ २६ गते
आज बिहान ११ बजे प्रदेश–१ को प्रदेशसभा बैठक बस्दैछ।
हिजो प्रदेश सरकारको तर्फबाट बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको थियो। आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

© TUNGOON