काठमाडौं जेठ २८ गते
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा विरुध्द प्रस्तुत अविश्वासको प्रस्तावको मतदानको बेला खेलकुद मन्त्री दिपक मनाङ्गे अनुपस्थित रहनु भएको थियो । आफू अनुपस्थित रहेर सही काम गरेको जिकिर गर्नु भएको छ । उहाँले आफूले मुख्यमन्त्रीलाई २ पटक सरकारमा गएर सहयोग गरेको बताउँदै तपाईहरुको संख्या ३० पुग्छ भने आफु हालिदिन्छु नत्र हाल्दिन भनेको स्पष्ट पार्नु भएको छ ।

खेलकुद मनाङ्गेले संसद विघटन गरेर चुनावमा जाने भनेको जस्तो ईलिगल कुरा केही होईन भन्दै जानि बुझि हामीले त्यो गर्नै मिल्दैन भनि स्पष्ट पार्नु भएको छ । उहाँले यो कोरोना भन्दा नराम्रो बिरामी भएको धारणा व्यक्ति गर्दै संसद बिगठन गर्छु भनि ५ बर्षको कार्यकाल पुरा गर्न नपाउनु भनि फरक मत राख्नु भएको छ ।