×

TUNGOON

यौन सम्पर्क गर्दा पूर्ण रुपमा सन्तुष्टि लिने तरिकाहरु यसप्रकार रहेको छन्


काठमाडौं । जेठ २९ गते
यौन सम्पर्क गर्दा पूर्ण रुपमा सन्तुष्टि लिने तरिकाहरु यसप्रकार रहेको छन् ।

महिलाको पुट्ठो अर्थात अंग्रेजीमा बट भनिने भाग पनि निक्कै संवेदनशील मानिन्छ । यो अंगप्रति पुरुषको पनि विशेष आकर्षण हुन्छ । यौन सम्बन्धमा उत्तेजनामा समेत यो भागको भूमिका हुन्छ ।

पुरुषहरु महिलाको पेट हेर्छन् । सारी लगाउँदा हल्का देखिने महिलाको पेटले पुरुषलाई आकर्षित गर्छ । त्यति मात्र होइन पेट चलाउँदा महिलहरु यौनिकरुपमा उत्तेजित हुन्छन् । पातलो पेट भएका महिलाहरुप्रति पुरुषको आकर्षण बढि हुन्छ ।

महिलाको कम्मर पुरुषको सबैभन्दा आँखा पर्ने स्थान हो । पातलो कम्मर हुने महिलाको सुन्दरताबारे सदियौं देखि चर्चा हुँदै आएको छ । बारुली कम्मर चलाउँदा पुरुष र महिला दुवैले रोमान्चित अनुभव गर्छन् ।

महिलाका बक्षस्थल सेकेण्ड्री यौन अंग पनि हुन् । किन भने यौन सम्बन्धको समयमा बक्षस्थलको भूमिका महत्वपूर्ण हुन्छ । स्त्रीको शरीरमा हुने अंग मध्ये बक्षस्थल सबैभन्दा संवेदनशील अंग पनि हो ।

पुरुषहरु महिलाको पिठ्युँप्रति आकर्षित हुन्छन् । त्यति मात्र होइन पिठ्युँ यौनिकरुपमा पनि उत्तेजना पैदा गर्ने भाग हो । यो महिलाको सबैभन्दा संवेदनशील भाग मध्ये पर्छ ।

कुनै पनि महिलाको आँखाले ती स्त्रीको चरित्र बताउँछ । आँखाबाट पुरुष आकर्षित हुन्छन् । आँखाले उत्तेजक र मनमोहक भूमिका पनि खेल्न सक्छ ।

भलै मुस्कान अंग होइन तर पुरुष स्त्री सम्बन्धमा यसको भूमिका महत्वपूर्ण छ । पुरुषलाई घाइते पार्ने महिलाको सबैभन्दा घातक हतियार भने मुस्कान हो । मुस्कानले पुरुषहरु पग्लिन्छन् । मुस्कानले पुरुषहरुलाई उत्तेजित पनि पर्छ ।

ओंठ यौनिक हिसावले र सौन्दर्यको हिसावले दुवै हिसावले महत्वपूर्ण अंग हो । ओंठमा चुम्बन गर्दा स्त्रीहरु सबैभन्दा उत्तेजित हुन्छन् भने पुरुषहरु पनि महिलाको ओंठमा ध्यान दिन्छन् ।त्यसो त अधिकांश महिलाहरु आफ्नो ओंठ प्रति निकै सजक र सतर्क रहन्छन् । जस्तो की नाभी र मानव स्वास्थ्यका बीचमा गहिरो सम्बन्ध रहेजस्तै महिलाको ओंठले उनीहरुको यौन व्यहारसँग सम्बन्ध राख्दछ । स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो ९क्युपिड बो० भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्ने तथ्य पत्ता लागेको छ । महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् । त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर उनीहरुले गरेका छन् ।

महिलाहरुको कपाल चलाउन पुरुषहरुलाई मन पर्छ । कपाल चलाइदिँदा महिलाहरु पनि उत्तेजित अनुभव गर्छन् । कपाल समेत महिलाको संवेदनशील अंगमा पर्छ । महिलाको यौंन प्यास ओठबाट यसरी पत्ता लाउन सकिन्छ । महिलाहरुको ओठलाई सौन्दर्यको प्रतिक मानिन्छ । तर ओंठको पहिचान सौन्दर्यले मात्रै गर्दैन भन्ने कुरा धेरैलाई थाहा छैन् । ओंठले महिलाको सौन्दर्यसँगै उनीहरुको यौन व्यवहार वा चालचलनका विषयमा समेत बुझाउँछ ।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला