×

TUNGOON

राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको नेपाली कांग्रेसका नेता गगन थापाको भनाई


काठमाडौं । जेठ ३० गते
राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाको भनाई छ । गण्डकी प्रदेशमा शनिबार कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेपछि आइतबार बिहानै शुभकामना दिंदै थापाले यस्तो बताउनु भएको हो । नेता थापाले गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएकोमा कृष्णचन्द्र नेपालीलाई हार्दिक वधाइ तथा शुभकामना दिनु भएको छ ।

उहाँले राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको रझन् प्रदेश सरकारहरूले त आफ्नो अस्तित्व बोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला