×

TUNGOON

आज बिहान चीनको एक शहरमा ग्यास विस्फोट हुँदा ११ जनाको मृत्यु, ३७ जना मानिसहरु गम्भीर रुपमा घाइते


काठमाडौं । जेठ ३० गते
आज बिहान चीनको एक शहरमा ग्यास विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। आज बिहान स्थानीय समयअनुसार ६.३० बजे झङवाङ जिल्लाको सियान सहरमा उक्त घटना भएको बताइएको छ।समाचारहरुमा जनाइए अनुसार ३७ जना मानिसहरु गम्भीर रुपमा घाइते भएका छन्।

 

घटना के कारणले भएको खुल्न सकेको छैन। थप क्षतिको विवरण आउने क्रम जारी रहेको सिएनएनले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला