×

TUNGOON

पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको भनाई


काठमाडौं । जेठ ३१ गते
पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको भनाई छ । उहाँले वालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने बताउनु भएको छ ।मन्त्री नेम्वाङले त्यसलाई ध्वस्त पारेर,नष्ट पारेर काम गर्न खोजेको होइन,खुवालुङको सम्बन्धमा उठेको जनआवाजलाई ध्यान दिएको जानकारी दिनु भएको छ ।

हाल खुवालुङको संरक्षण गरिने र पानीजहाज सञ्चालनको रुट बनाउँदा सप्तकोशी नदीबीचमा परापूर्वकालदेखि रहँदै आएको खुवालुङ ढुङ्गा फोड्ने कुरा भएको भन्दै विरोध भइरहेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला