×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट


काठमाडौं । असार ६ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला आठ सय रुपैँयाले घटेर ९० हजार रुपैँया कायम गरिएको छ ।

गएको शुक्रबार सुन प्रतितोलाको ९० हजार ८ सयमा कारोबार भएको थियो ।यस्तै, सुनका साथै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । गएको शुक्रबार एक हजार ३ सय ५ मा कारोबार भएको सुनको मूल्य आज एक हजार २ सय ९० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला