×

TUNGOON

पार्टी नेतृत्वमा केही कन्फुजन रहे पनि आफूहरूमा नरहेको निवर्तमान मन्त्री मणि थापाको भनाई


काठमाडौं । असार ७ गते
एमाले स्थायी कमिटी सदस्य समेत रहनु भएका निवर्तमान मन्त्री मणि थापाले नेकपा एमालेमा प्रवेश गरेका पूर्व माओवादी पृष्ठभूमिका नेताहरु असन्तुष्ट रहेको चर्चाका बीच पुरानो पार्टीमा फर्कने बाटो नभएको बताउनु भएको छ । नेकपा एमालेमा समावेश हुने निर्णयमा आफूहरू दृढ रहेको उहाँको भनाई छ । उहाँले एमाले पार्टी नेतृत्वमा केही कन्फुजन रहे पनि आफूहरूमा नरहेको बताउनु भएको हो । पूर्वमन्त्री थापाले आफूहरू कुनै कन्फ्युजनमा नरहेको बताउनु भएको छ एका छन् ।

 

रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका नेता माओवादी छाडेर एमालेमा लागेका थिए ।नेकपा विभाजनको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेका नेताहरू सर्वोच्च अदालतले नेकपा भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहेका थिए ।एमालेको विवाद समाधान गर्न जेठ २ गतेको अवस्थामा फर्किने चर्चा चलिरहेको समयमा पूर्व माओवादी पक्षका नेताहरू रनभुल्लमा रहेको टिप्पणी भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला