×

TUNGOON

२० मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने नेकपा (एमाले)का प्रभावशाली नेता महेश बस्नेतको भनाई


काठमाडौं । असार ९ गते
२० मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतले मंगलबार गरेको फैसलालाई सम्मान गर्ने नेकपा (एमाले)का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताउनु भएको छ । उहाँले न्यायालय सेटिङमा चल्छ भन्ने कुरालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो दिन नै २० मन्त्री पदमुक्त हुन्छन् भनेर खुलासा गर्नुले त्यो कुरालाई मल पुग्ने उल्लेख गर्नु भएको छ ।

नेता बस्नेतले पूर्व प्रधानन्यायाधीशहरुको टिम बसेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राम्रै दबाब सिर्जना गरेको भन्ने आफूले सूचना पाएको दाबी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला