×

TUNGOON

आफूहरु मन्त्री बन्नको लागि हतारिएको भनेर गरिएको टिप्पणी गलत भएको जसमापाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णको भनाई


काठमाडौं । असार ११ गते
आफूहरु मन्त्री बन्नको लागि हतारिएको भनेर गरिएको टिप्पणी गलत भएको जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा निवर्तमानमन्त्री लक्ष्मणलाल कर्णले बताउनु भएको छ । उहाँले आफूहरु माग र मुद्दा सम्बोधन गराउनको लागि नै सरकारमा सहभागी भएको उल्लेख गर्नु भएको छ । उहाँले आफूहरुले यसअघि आफ्ना नेता तथा कार्यकर्तामाथि लगाईएको मुद्दा फिर्ताको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटेको स्मरण गराउनु भएको छ ।

 

तर, देउवा र दाहालले आफ्ना माग सम्बोधन नगरेको र आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको जालमा फसेको भन्नु गलत भएको दाबी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला