×

TUNGOON

नेपालमा मनसुन सक्रिय, आज देशभर भारी वर्षाको सम्भावना


काठमाडौं । असार १४ गते
हाल नेपालमा मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भेरहेको छ । अविरल वर्षाका कारण नदीनालाको आकार बढेर धनजनको क्षति हुन पुगेको छ ।मनसुनी वायुकै प्रभावले आज सोमबार दिउँसो प्रदेश(१ र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसमबारे आधिकारीक सूचना दिने जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला