काठमाडौं । हसार १६ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज कीर्तिमानी काम गर्ने े योग रहेको छ भने कार्यमा सफलता मिल्नुका साथै बन्धु बान्धवबाट सहयोग मिल्ने तथा शेयर बजारबाट नोक्सानी बेहोर्नु पर्ला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रोकिएको कामको गाँठो फुक्ने े योग रहेको छ भने विद्याको क्षेत्र सबल रहनुका साथै मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा एवम् उत्साह मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज ज्ञान सिक्ने मौका मिल्ने े योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्नुका साथै काम गर्ने जोशजाँगर र उमंग बढ्ने तथा चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउने े योग रहेको छ भने स्वादिष्ट भोजनमा खर्च बढ्नुका साथै आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज साझेदारी, शेयर मार्केट र सट्टापट्टामा विशेष लाभ मिल्ने े योग रहेको छ भने मनमा उत्साहका साथै बोली बिक्ने समय छ र घरमा अतिथिको आगमन हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुने े योग रहेको छ भने शुभकार्यको चर्चा चल्नुका साथै ताकेको कार्य पुरा हुने तथा दैनिक कार्यमा प्रगति हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज बौद्धिक काममा सफलता मिल्ने े योग रहेको छ भने कला र गलाको प्रभाव बढ्नुका साथै कुनै कुराले आत्मिक सन्तुष्टि मिल्ने र स्वास्थ्य प्रति सजग रहनु होला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज धार्मिक यात्राको े योग रहेको छ भने नयाँ कार्यको योजना बन्ने तथा नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनुका साथै प्रेममा मधुरता छाउनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने योग रहेको छ भने शेयर बजार र वित्तिय संस्थाबाट लाभ मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज विपरीत वर्ग प्रति आकर्षण बढ्नुका साथै मनोरञ्जनमा सहभागी भइने तथा नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने े योग रहेको छ भने पुरानो समस्या सुल्झाउन सकिने तथा व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अनावश्यक ठाउँमा धन खर्च हुने योग रहेको छ भने यात्रामा मालसामान हराउन सक्नुका साथै मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।