×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा प्रतितोला ८ सय रुपैयाँले बृद्धि


काठमाडौं । असार १७ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ । आज छापावाल सुनको बजार मूल्य प्रतितोला ९० हजार ८ सय निर्धारण गरिएकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय छ । प्रतितोला २० रूपैयाँ बढेको चाादी १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला