×

TUNGOON

आज दिउँसो २ बजे विपक्षी गठबन्धननिकट विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्दै


काठमाडौं । असार १७ गते
आज दिउँसो २ बजे विपक्षी गठबन्धननिकट विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्दै छन् ।नेविसंघ, अखिल ९क्रान्तिकारी०सहित पाँच विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरु सरकारका काम–कारबाहीविरुद्ध सडकमा उत्रिन लागेका हुन् ।

उनीहरुले प्रतिनिधिसभा विघटनलगायत कदमको विरोध गर्दै आएका छन् ।काठमाडौंको प्रदर्शनीमार्गमा प्रधानमन्त्री ओलीको पुतला दहन गरिने जनाइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला