×

TUNGOON

अविश्वासको प्रस्ताव समेत राख्न नसक्नेले अहिले हरेक धाराबाट ओली मात्र प्रधानमन्त्री भए भन्न नमिल्ने वरिष्ठ अधिवक्ता अग्नि खरेलको भनाई


काठमाडौं । असार १७ गते
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पनि ल्याउन नसक्नेले ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइँदैन भन्ने नमिल्ने वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल बताउनु भएको छ । आज प्रतिनिधि सभा विघटन मुद्दामार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उहाँले अविश्वासको प्रस्ताव समेत राख्न नसक्नेले अहिले हरेक धाराबाट ओली मात्र प्रधानमन्त्री भए भन्न नमिल्ने बताउनु भएको हो ।

बहुलवादमा आधारित संविधान बनाइएकाले सत्तारुढ दलका सांसदले विपक्षी दलका नेतालाई प्रधानमन्त्रीका लागि हस्ताक्षर गर्न नपाउने खरेलले तर्क गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला