×

TUNGOON

गिरिजाप्रसाद कोइरालाले कांग्रेसको संगठन मजबुद बनाएको नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको भनाई


काठमाडौं । असार १८ गते
गिरिजाप्रसाद कोइरालाले कांग्रेसको संगठन मजबुद बनाएको नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बताउनु भएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले बिहीवार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले बीपीले विचार दिएर र गिरजाले संगठन दिएर कांग्रेस बलियो भएको बताउनु भएको हो ।

गिरिजाप्रसादको ९८ औं जन्मदिवसको अवसर पारी आयोजित कार्यक्रममा शशांकले गिरिजाप्रसाद अत्यन्त सरल र संगठनको मापदण्ड गिरिजाले गर्नु भएको बताउनु भएको छ । जीवनभर नै गिरिजाले संगठनकर्ताको भूमिका निभएको उहाँको भनाई थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला