×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ५ सय रुपैयाँले बृद्धि


काठमाडौं । असार १८ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ५ सय रुपैयाँले बृद्धि भएको छ । बिहिबार तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको मुल्य आज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ हिजो जस्तै आज तोलाको १३ सय १० रुपैयाँ तोकिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला