×

TUNGOON

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेस भएको हस्ताक्षर फिर्ता लिन दिएको तीनदिने अल्टिमेटमको कुनै अर्थ हुँदैन– रामकुमारी झाँक्री


काठमाडौं । असार १९ गते
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेस भएको हस्ताक्षर फिर्ता लिन दिएको तीनदिने अल्टिमेटमको कुनै अर्थ नहुने नेकपा (एमाले)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको भनाई छ । शुक्रबार ओलीपक्षको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर मुद्दामा गरेको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो । उहाँले यस्ता अल्टिमेटम धेरै आएको बताउनु भएको छ ।

उहाँले ओली कमरेड रहेको त्यो कमिटीलाई सर्वोच्च अदालतले अवैध भनिसकेको र अवैध कमिटीले दिएको अल्टिमेटम मान्न बाध्य छैनौं। तीनदिने अल्टिमेटको कुनै अर्थ नभएको जिकिर गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला