×

TUNGOON

हाइटीमा एक निजी जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु


काठमाडौं । असार २० गते
हाइटीमा एक निजी जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जहाजमा ६ जना नै यात्रु भएको रदुर्घटना हाइटीको राजधानी पोर्ट(ओ(प्रिन्सको दक्षिणपश्चिम क्षेत्रमा भएको थियो ।

मर्नेहरूमध्ये दुई जनाको मात्र शव पहिचान भएको छ । दुबै नागरिक अमेरिकन रहेका छन् । बाँकी चार जनाको भने शव पहिचान हुन सकेको छैन । दुर्घटना हुनुको कारण भने अझै खुल्न सकेको छैन । अनुसन्धान जारी नै रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला