×

TUNGOON

आज बिहान ११ बजे बस्ने बागमती प्रदेश सभाको बैठक दिउँसो ३ बजेसम्मका लागि सारियो


काठमाडौं । असार २० गते
बागमती प्रदेश सभाको बैठकदिउँसो ३ बजेसम्मका लागि सारिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रयोजनाका लागि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको हो ।बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षकै सांसदहरुले असन्तुष्टि जनाएपछि पूर्व निर्धारित मितिमा बैठक नबस्ने भएको हो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु बजेटको विपक्षमा देखिएपछि बैठक ४ घण्टाको लागि सरेकोे हो ।त्यस्तै आज नै सभामुखले बजेटबारे छलफलका बोलाएका छन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला