×

TUNGOON

सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप काठमाडौं ल्याईयो


काठमाडौं । असार २५ गते
आज बिहान सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । खोप लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शुक्रबार बिहान ६,१६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । पहिलो खेपमा ८ लाख डोज खोप ल्याइएको छ  ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला