×

TUNGOON

राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु सडकमा


काठमाडौं । असार २५ गते
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै सडकमा प्रदर्शन गरेको छ ।आजअनेरास्ववियुले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।उहाँले विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’,हामी चुनाव चाहन्छौं, को नारा लगाएका थिए ।

उनीहरूले कांग्रेस, माओवादी केन्द्र सम्मिलित गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन् ।‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नाराका साथ अनेरास्ववियु सडकमा उत्रेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला