×

TUNGOON

केही दिनदेखि निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गमा पर्ने दमौली खैरेनीटार सडक खण्ड आज बिहानदेखि अवरुद्ध


काठमाडौं असार २६ गते
केही दिनदेखि निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गमा पर्ने दमौली खैरेनीटार सडक खण्ड आज बिहान ४ बजे देखि अवरुद्ध भएको छ ।म्याग्दे गाउँपालिका–१ बडचौरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।

 

सडक डिभिजन कार्यालय तनहुँको डोजरले पहिरो हटाउने काम भईरहेको छ । ठुलो ढुङ्गा समेत खसेकाले हटाउन अप्ठ्यारो भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला