काठमाडौं असार २६ गते
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै पुर्व मन्त्री तथा एमालेका नेता गोकुल बाँस्कोटाले कटाक्ष गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत उहाँले कांग्रेस सभापति पनि अदालतबाटै चयन गर्ने होला भनेर कटाक्ष गर्नु भएको हो ।
उहाँले ‘कांग्रेसमा कोभिड अवधिलाई जिरो समय मानेर डेढ वर्ष म्याद थपी माग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन लागेको र त्यसपछि हुने आम र स्थानीय चुनावमा जाँदा झगडा नहुँने र देउवा पनि सभापति नबन्ने भन्दै कटाइा गर्नु भएको छ ।