×

TUNGOON

कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै एमालेका नेता गोकुल बाँस्कोटाको कटाक्ष


काठमाडौं असार २६ गते
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै पुर्व मन्त्री तथा एमालेका नेता गोकुल बाँस्कोटाले कटाक्ष गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत उहाँले कांग्रेस सभापति पनि अदालतबाटै चयन गर्ने होला भनेर कटाक्ष गर्नु भएको हो ।

उहाँले ‘कांग्रेसमा कोभिड अवधिलाई जिरो समय मानेर डेढ वर्ष म्याद थपी माग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन लागेको र त्यसपछि हुने आम र स्थानीय चुनावमा जाँदा झगडा नहुँने र देउवा पनि सभापति नबन्ने भन्दै कटाइा गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला