×

TUNGOON

नेकपा एमालेले महत्वपूर्ण निर्णयहरु राति गर्ने गरेको भन्दै वरिष्ठ लेखक खगेन्द्र संग्रौलाद्वारा व्यंग्यात्मक टिप्पणी


काठमाडौं । असार २८ गते
नेकपा (एमाले)ले महत्वपूर्ण निर्णयहरु राति गर्ने गरेको भन्दै वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले व्यंग्यात्मक टिप्पणी गर्नु भएको छ । लेखक संग्रौलाले पार्टी एकताका लागि गठित एमाले कार्यदलले आइतबार राति १० बजे १० बुँदे सहमति गरेकोप्रति व्यंग्या गर्दै एमालेको कार्यशैलीप्रति टिप्पणी गर्नु भएको हो ।

आज सामाजिक सञ्जाल मार्फत उहाँले प्रमुख सामन्त गोयल राति बालुवारमा गएको र राष्ट्रपतिको संसद मार्ने आदेश राति जारी गरिएको भन्दै व्यंग्यात्मक टिप्पणी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला