×

TUNGOON

आज बेलुका ५ बजे सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं । असार २८ गते
आज बेलुका ५ बजे पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।कार्यदलमा सहमति जुट्न ढिलो भएपछि हिजो बोलाइएको बैठक आजका लागि सारिएको हो ।बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ ।

 

स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरेका छन् । आइतबार भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला