×

TUNGOON

सर्वोच्च अदालतले दिएको परमादेशको कार्यान्वयन असम्भव रहेको नेकपा एमालेका नेता महेश बस्नेतको टिप्पणी


काठमाडौं । असार २८ गते
सर्वोच्च अदालतले दिएको परमादेशको कार्यान्वयन असम्भव रहेको नेकपा एमालेका नेता महेश बस्नेतले टिप्पणी गर्नु भएको छ । अदालतको आदेशले देश राजनीतिक द्वन्द्वमा प्रवेश गरेको बताउँदै उनले आदेश कार्यान्वयन असम्भव रहेको उहाँको भनाई छ ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै उहाँले ले कार्यकर्तालाई माइतीघर मण्डलामा भेला भएर फैसलाको विरोध जनाउन पनि आह्वान गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला