×

TUNGOON

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै


काठमाडौं । असार २९ गते
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्न लाग्नु भएको छ । सोमबार सर्वोच्च अदालतले देउवालाई आज साँझ पाँच बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले सोमबार अपरान्ह सर्वोच्चको फैसला राष्ट्रपति कार्यालयमा आइपुगेको बताउनु भएको छ ।

राष्ट्रपति कार्यालयमा देउवाको सपथको भने अहिलेसम्म तयारी भइसकेको छैन। आज देउवा प्रधानमन्त्री नियुक्तमात्र हुन्छन् कि सपथ पनि लिन्छन् भन्ने टुंगो छैन।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला