×

TUNGOON

जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने नेकपा माओवादी केन्द्रको निर्णय


काठमाडौं । असार २९ गते
जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।

बिहानैदेखि भुसाल र शर्माकै चर्चा थियो । तर, उनीहरुले कुन मन्त्रालय पाउने भन्ने टुंगो भने लागेको छैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला