×

TUNGOON

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चनावलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको भनाई


काठमाडौं । असार ३० गते
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चनावलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शंकर पोखरेलले दावी गर्नु भएको छ । देउवाले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोड दिनुको अन्तर्य उहाँको प्राथमिकतामा चुनाव रहेको जिकिर छ।

नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु भएको उहाँको भनाइ छ । देउवाले अर्थमन्त्रीको जिम्मेवारी माओवादी नेता जनार्दन शर्मालाई दिएका छन् भने गृहमन्त्री आफूनिकट नेता बालकृष्ण खाणलाई बनाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला