×

TUNGOON

आज दिउँसो २ बजेका लागि प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । असार ३१ गते
आज दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । बैठक सिंहदरबारमा बस्‍ने बताइएको छ ।सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकमा संसद्‌ अधिवेशन आव्हानलगायत विषयमा केन्द्रित हुनेछ ।

संसद्‌ अधिवेशन आइतबारसम्म बोलाउन सर्वोच्‍च अदालतले आदेश दिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला