×

TUNGOON

जसपाको संसदीय दलको बैठक सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा सुरु, दलको नेता चयन गरिने


 

काठमाडौं । साउन १६ गते
जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा सुरु भएको छ । शनिबार बसेको बैठकले संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको जनाईएको छ ।

निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गरिएको छ भने सुरुमा सर्वसहमतिले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत दलको नेता चयन गर्ने नेताहरुले प्रतिक्रिया दिएका छन् । दलको बैठकमा २१ जना संघीय संसदको उपस्थिति रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला