×

TUNGOON

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता


काठमाडौं । साउन १९ गते
आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । भेटवार्तामा सरकारमा सहभागिता लगाएतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

एमालेका दुई समूहबीच केही समय यता चर्किरहेको विवाद समाधान गर्न दोस्रो तहका नेता लागि परिरहेका छन् भने देउवा सरकारले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला