×

TUNGOON

दार्चुलाको मालघाटबाट दार्चुला सदरमुकाम खलंगासम्म पुग्ने बाटो निर्माण गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्री खाणको भनाई


काठमाडौं । साउन १९ गते
दार्चुलाको मालघाटबाट दार्चुला सदरमुकाम खलंगासम्म पुग्ने बाटो निर्माण गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्री बालकृष्ण खाणले बताउनु भएको छ । आज प्रतिनिधि सभा बैठकमा मन्त्री खाणले दार्चुलाका मानिसहरु भारतको धार्चुला हुदै सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको भन्दै उनले दार्चुलाको मालघाटबाट खलंगासम्म बाटो पुर्याउन प्रतिवद्ध रहेको बताउनु भएको छ ।

 

उहाँले मालघाटबाट खलंगासम्म बाटो पुरयाउन सरकार प्रतिबद्ध रहेको मन्त्री खाणको भनाइ छ । उहाँले महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर वेपत्ता भएका जयसिंह धामी प्रकरणमा सकारले छानविन समिति गठन गरेकाले उक्त प्रतिवेदनका आधारमा सरकार अघि बढ्ने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला