×

TUNGOON

परीक्षाभन्दा स्वास्थ्य महत्त्वपूर्ण भएकाले बोर्डले लिने परीक्षा स्थगित गर्न कांग्रेसका प्रवक्ता शर्माको माग


काठमाडौं । साउन २४ गते
परीक्षाभन्दा स्वास्थ्य महत्त्वपूर्ण भएकाले राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षा स्थगित गर्न नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माग गर्नु भएको छ ।

आज सामाजिक सञ्जालमार्फत् शर्माले परीक्षाका लागि स्वास्थ्य सुरक्षाको भरपर्दो व्यवस्था सुनिश्चित नभए रोक्नुपर्ने बताउनु भएको हो । उहाँल्े उचित समाधानका लागि सम्बन्धित निकायसँग संवादको क्रममा रहेको पनि उल्लेख गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला