×

TUNGOON

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित


काठमाडौं । साउन २४ गते
आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।अध्यक्ष केपी ओली पक्षले आइतबारका लागि डाकेको बैठक एक दिन सरेको हो।आन्तरिक गृहकार्य र पार्टी एकतालगायत विषयमा थप छलफल गर्नुपरेकाले बैठक सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले दिनु भएको छ ।

बैठक सोमबारका लागि सारिएको उनले बताए। सोमवार सुरुमा स्थायी कमिटी र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने तामाङले जानकारी दिनु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठकबाट सम्मानजनक एकतामा जोड दिएपछि ओलीले बैठक बोलाएको हो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला