काठमाडौं । साउन २५ गते
पुर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना जस्तै प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने चेतावनी दिनु भएको छ ।
आज सामाजिक सञ्जाल मार्फत डा. भट्टराईले यस्तो प्रतिक्रिया दिनु भएको हने । उहाँले पहिलो असंवैधानिक भेरियन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउनसक्ने बताउनु भएको छ ।