×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मूल्यमा गिरावट


काठमाडौं । साउन २५ गते
आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले घटेको महासंघले जानकारी गराएको छ। यसैक्रममा आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायमा भएको छ।

यसैगरी आज प्रतितोला २५ रुपैयाँले घटेको चाँदीको मूल्य एक हजार २१५ रुपैयाँ कायम भएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला