काठमाडौं । साउन २७ गते
एमसीसी संसद्मा ल्याउने संवैधानिक व्यवस्था नभएको राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले दाबी गर्नु भएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी किन संसद्मा पेश भएन भनेर गरेको प्रश्न र शैलीले सभामुख अग्निप्रसाद सापकोटाको अपमान भएको दाबी गर्नु भएको हो ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा ओलीले एमसीसीका बारेमा सत्तापक्षको धारणा माग गर्दै प्रश्न गर्नु भएको थियो ।
‘