×

TUNGOON

आत्मकेन्द्रित ढिपिका कारण पूर्वप्रधानमन्त्री ओलीले सबै कुरा गुमाएको विवेकशील साझा पार्टीका संयोजक मिल पाण्डेको भनाई


काठमाडौं । साउन २७ गते
आत्मकेन्द्रित ढिपिका कारण पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले सबै कुरा गुमाएको विवेकशील साझा पार्टीका संयोजक मिल पाण्डेले बताएका छन् । तर यसरी सबै कुरा गुमाउँदा पनि उनले अहंकार ढिपि भने छोड्न नसकेको बताउनु भएको छ ।

उहाँले एउटा आत्मकेन्द्रित मान्छेको ढिपीले कतिसम्म बिग्रिन सक्छ भन्ने ज्वलन्त उदाहरण केपी ओली भएको उल्लेख गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला