×

TUNGOON

आज अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना नेपालीलाई काठमाडौं ल्याइदै


काठमाडौं । भाद्र १ गते
आज अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना नेपालीलाई काठमाडौं ल्याइदै छ । अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका नेपालीलाई स्वदेश ल्याउन लागिएको हो।

उनीहरु आज विहान साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला