×

TUNGOON

आज एमालेका वरिष्ठ नेता नेपालपक्षीय केन्द्रीय सदस्यहरूको बैठक बस्दै


काठमाडौं । भाद्र २ गते
आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको बैठक बस्दै छ । अहिले केही बेरमा छलफल गर्ने तय भएको छ ।उनीहरुले मंगलबार पनि बानेश्वरस्थित अर्याल होटेलमा छलफल गरेका थिए । हाल नेता नेपाल पक्ष नयाँ दल दर्ताको तयारीमा जुटेको छ ।

सरकारले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको छ । उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरे नेपाल समूह नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा जाने तयारी छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला