×

TUNGOON

न्यायाधीश रेग्मीको इजलासमा कुलमानविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै


काठमाडौं । भाद्र २ गते
आज कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ हुँदैछ। गैरकानुनी रुपमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाएको दावी गर्दै सोमबार शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। शाक्यको मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।

न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।सर्वोच्चको १०औँ नम्बरमा उक्त मुद्दाको पेसी तोकिएको छ ।शाक्यले आफूलाई गैरकानुनी तवरबाट प्राधिकरणको प्रमुख पदबाट हटाइएको दाबी गर्दै पुनः नियुक्तिको माग समेत गरेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला