×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । भदौ ४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने मान्यजनसँग भेटघाट हुनुका साथै शत्रुमाथि विजय प्राप्त हुने तथा श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज दबाब र तनाव बढेको महसुस हुनुका साथै मनमा निराशा र शरीरमा आलस्य आउने तथा प्रेमी प्रेमिकाका बिच खिन्नता पनि बढ्न सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मनमा प्रसन्नता छाउने योग रहेको छ भने विद्या र बुद्धिको विकास हुने तथामहिला वा मित्रबाट विशेष सहयोग मिल्नुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज बौद्धिकताको विकास हुने योग रहेको छ भने त्मविश्वास र पराक्रममा वृद्धि हुनुका साथै राजनैतिक क्षेत्रमा सफलता मिल्ने तथा न्यायिक कार्यमा सफलता मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्नुका साथै लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नुका साथै साँझपख शुभ समाचार आउने तथा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज चिताएको कामले तीव्रता लिने योग रहेको छ भने सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने तथा परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

बृश्चिक
वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज कला र गलाको प्रभाव बढ्ने योग रहेको छ भने सामाजिक मर्यादामा अभिवृद्धि हुने तथा भाग्यले विभिन्न अवसर जुराउनुका साथै विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज जिद्दीपनाले गर्दा काम बिग्रने े योग रहेको छ भने प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्ने तथा सौन्दर्यतामा धन खर्च हुने र मुद्दा मामिला आउन सक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि उचित समय रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै पुनर्मिलनको योग पनि रहेको छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्ने योग रहेको छ भने मानसम्मान प्राप्त हुने सम्भावना छ भने क्षिक क्षेत्रबाट पनि राम्रो नै हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला