×

TUNGOON

भदौ ७ गते दिउँसो १ बजे बस्ने गरि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित


काठमाडौं । भदौ ४ गते
आजका लागि बोलाइएको प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक सूचना टाँसेर भदौ ७ गते दिउँसो १ बजे बस्ने गरि स्थगित भएको छ ।भदौ १ र २ गते पनि एमालेले बैठक चल्न दिएको थिएन ।

भदौ ७ गतेका लागि बोलाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । एमालेले आफूले कारबाही गरेका मन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । उनीहरू दुवै जना सूर्य चिह्नबाट निर्वाचित सांसद हुन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला