×

TUNGOON

डा. सुरेन्द्रकुमार उप्रेती अर्थमन्त्री शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त


काठमाडौं । भदौ ४ गते
डा. सुरेन्द्रकुमार उप्रेती अर्थमन्त्री जनार्दन शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त हुनु भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।राज्यमन्त्रीसरहको सुविधा हुनेगरी उनी नियुक्त भएका हुन्।उहाँले अर्थशास्त्रमा पिएचडी गर्नु भएको छ भने यसअघि कर्णाली मन्त्रिपरिषद्को आर्थिक विज्ञ समेत भएका थिए।

उहाँले् विद्युत उत्पादन कम्पनीको विज्ञ सञ्चालकको रूपमा काम गरिसक्नु भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला