×

TUNGOON

माधव कुमार नेपालको नयाँ पार्टीमाथि एमालेका केन्द्रीय सदस्य सूर्य थापाको कटाक्ष


काठमाडौं । भदौं ५ गते
माधव कुमार नेपालको नयाँ पार्टीमाथि नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले कटाक्ष गर्नु भएको छ । आज समाजिक सञ्जाल मार्फत थापाले जुन गोरुको सिङ छैन, त्यसको नाम तिखे भन्दै व्यांग्यात्मक टिप्पणी गर्नु भएको छ ।

थापाले सामाजिक सञ्जालमा लेख्नु भएको छ .दुई दिनअघि मैले लेखेको थिएँ( दरखास्त हाल्दैमा नेकपा एमाले (समाजवादी) नाममा माधव कु।नेपालको पार्टी दर्ता भएको छैन, निर्वाचन आयोगले त्यसो गर्न सक्दैन र कानुनतस् मिल्दैन । उनी नाम बदल्न बाध्य भए। फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनै सक्दैन । जुन गोरूको सिङ छैन,त्यसको नाम तिखे भनेजस्तो नाममै मजाक त नगर्ने कि, दुनियाँ हाँस्दैछन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला