×

TUNGOON

अध्यक्ष ओलीले आफूहरुले भनेको नमाने अहिलेसम्मकै ठुलो विद्रोह हुने घनश्याम भुसालको भनाई


काठमाडौं । भदौ ५ गते
अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेको नमाने अहिलेसम्मकै ठुलो विद्रोह हुने नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले बताउनु भएको छ । उहाँले १० बुँदे सहमति कार्यान्वयन नगरे ओलीसँग कोही पनि नेता नरहने दाबीसमेत गर्नु भएको छ । उहाँले नेकपा एमालेको एकता प्रक्रियामा लागेका ५७ नेताहरूले दश बुँदे सहमति कार्यान्वयन गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन् ।

भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायत ५७ जना केन्द्रीय कमिटी सदस्यले आसार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई ४ दिनको अल्टिमेटम दिएका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला