×

TUNGOON

एमालेका अध्यक्ष ओली र नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख चौथाइवाबीच भेतवार्ता


काठमाडौं । भदौ ७ गते
आज नेकपा एमालेका अध्यक्ष ओली र नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाबीच शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल(भारत सम्बन्ध विस्तारका बारेमा छलफल भएको चौथाइवालेले जानकारी दिएका छन् ।चौथाइवालेले यस अघि आइतबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला